• TELEPHONE 82-560837
  • EMAIL ADDRESS sunitatrust2@gmail.com
  • ADDRESS Ghorahi, Dang

छात्राहरुलाई निशुल्क सेनेटरी प्याड बितरण

Please follow & like us :)

Feb 5, 2023 Dang:ग्रामीण महिला उत्थान केन्द्र दाङले प्रर्बद्धन गरेको सुनिता ट्रष्ट फाउण्डेसनको आयोजनामा श्री माध्यामिक बिद्यालय झिङनी बन्जारी घोराही ३ का छात्राहरुलाई निशुल्क सेनेटरी प्याड बितरण गरिएको छ।
सुनिता ट्रष्ट फाउण्डेसनका संचालक समिति सदस्य रजनी श्रेष्ठको सभाअध्यक्षता र श्री माध्यामिक बिद्यालय झिङनी बन्जारीका प्रधानाध्यापक बिष्णु प्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बिद्यालयमा अध्ययनरत ४०जना छात्राहरुलाई निशुल्क सेनेटरी प्याड बितरण गरिएको हो ।
घोराही दामोदर चोकमा रहेको सस्तो किराना पसलका प्रोप्राईटर गणेश श्रेष्ठले प्याड बितरणका लागी उपलब्ध गराउनुभएको थियो ।

Please follow & like us :)


© Copyright Sunita Trust Foundation. All Rights Reserved.
Unique Visitor : 248 Page Views : 1,088