• TELEPHONE 82-560837
  • EMAIL ADDRESS sunitatrust2@gmail.com
  • ADDRESS Ghorahi, Dang

अभिभावक बिहिन तथा सीमान्तकृत परिवारका बालबालिकाका लागी छात्रवृत्ति कार्यक्रम

Please follow & like us :)

ग्रामीण महिला उत्थान केन्द्र अन्तर्गत सुनिता ट्रष्ट फाउण्डेसनको सहयोगमा घोराही उपमहानगरपलिकाका ६ वटा सामुदायिक बिद्यालयमा पढ्ने अभिभाबक बिहिन तथा सीमान्तकृत परिवारका बालबालीकाहरुलाई छात्रबृत्ति बितरण गर्नको लागी तथ्याङ्क संकलन भएको छ ।

माध्यमिक बिद्यालय रझेना,सरस्वती माध्यमिक बिद्यालय काठेकोहल, बालबिकास माध्यमिक बिद्यालय , माध्यमिक बिद्यालय गोग्ली ,प्राथमिक बिद्यालय सानी अम्बापुर र रात्री प्राथमिक बिद्यालय पलाँसेका कक्षा १ देखि ९ सम्मका छात्रछात्राहरुको नामावली संकलन भएको छ ।

अभिभाबक नभएर पढाइमा समस्या देखिएको र आर्थिक स्थिति कमजोर भएर पठनपाठनमा समस्या देखिएका बालबालिकाहरुको शैक्षिक स्थितिमा सुधार ल्याउने उद्धेश्यले आगामी मंशिर महिना देखि नामावली संकलन गरिएका छात्रछात्राहरुलाई छात्रबृति सेवा उपलब्ध गर्ने योजना रहेको छ ।

Please follow & like us :)


© Sunita Trust Foundation. All Rights Reserved.
Total Website Visitors : 4874