• TELEPHONE 82-560837
  • EMAIL ADDRESS sunitatrust2@gmail.com
  • ADDRESS Ghorahi, Dang

सुनिता ट्रष्ट फाउन्डेसनबाट ४३ जना छात्रछात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको छ ।

Please follow & like us :)

November 29, 2021, Dang Ghorahi-15: सुनिता ट्रष्ट फाउन्डेसनबाट ४३ जना छात्रछात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । फाउन्डेसनले दोस्रो बार्षिक स्थापना दिवसको अवसरमा सो वितरण गरेको हो ।

फाउन्डेसनको संस्थापक अध्यक्ष आसमानी चौधरी ज्यूको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि पद्मोदय पब्लिक उच्च माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक गोविन्द न्यौपाने ज्यू रहनु भएको थियो ।

सो कार्यक्रममा अतिथिको रुपमा फाउन्डेसनको सल्लाहकार सोगत वीर चौधरी, विष्णु खनाल, तुलसा रावत, रोमाकान्त पन्त, भुवनेश्वर पाण्डे , मुकेश्वर शर्मा, हरीभक्त डांगी, कुल्पु चौधरी, माधवा पोख्रेल, बसुन्धरा गौतम, कुलदिप न्यौपाने, छवि पुरी रहनु भएको थियो ।

कार्यक्रममा सरस्वती मा। वि। काठेकोहल, मा।वि। गोग्ली र प्रा।वि। सानिअम्वापुरका छात्रछात्राहरुलाई वितरण गरिएको हो । कार्यक्रम मिरा चौधरीको स्वागत मन्तब्यबाट सुरुवात भएको थियो भने वसन्ता पुनले कार्यक्रम सहजिकरण गर्नु भएको थियो ।

Please follow & like us :)


© Sunita Trust Foundation. All Rights Reserved.
Total Website Visitors : 4587