• TELEPHONE 82-560837
  • EMAIL ADDRESS sunitatrust2@gmail.com
  • ADDRESS Ghorahi, Dang

29 school students receive Sunita Trust Foundation scholarships

Please follow & like us :)

July 11, 2022: सुनिता ट्रस्ट फाउन्डेसनको आयोजनामा आज घोराहीमा छात्रवृत्ति बितरण कार्यक्रम सप्पन्न भएको छ !! माध्यमिक बिधालय रझेना,रात्रि प्राथमिक बिधालय पलासे र अन्य बिधालयमा अध्ययनरत जम्मा २९ जना छात्रछात्राहरुलाइ छात्रवृत्ति हस्तान्तरण गरिएको हो! संस्थाका अध्यक्ष आसमानी चौधरी ज्यु को सभा-अध्यक्षता एंब घोराही उपमहानगरपालिका वार्ड नम्बर १५का अध्यक्ष रमेश पान्डेय ज्यु को प्रमुख आतिथ्य र संस्थाका कानुनी सल्लाहकार सोगतबिर चौधरी ज्यु को बिशिस्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ !!

Please follow & like us :)


© Sunita Trust Foundation. All Rights Reserved.
Total Website Visitors : 3757