• TELEPHONE 82-560837
  • EMAIL ADDRESS sunitatrust2@gmail.com
  • ADDRESS Ghorahi, Dang

वार्षिक साधारण सभा सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मिति : २०७९।०६।२८)

Please follow & like us :)

कम्पनी रजिष्ट्रार कार्यालय दर्ता नं २२९३११/२०७६/०७७

सुनिता ट्रष्ट फाउन्डेसन

Sunita Trust Foundation

केन्द्रिय कार्यालय घोराही दाङ

स्थाः२०७६

पत्र संख्या : ०७९।०८०

चलानी नं.:                                                                                                 मिति : २०७९।०६।२८

 

वार्षिक साधारण सभा सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति : २०७९।०६।२८)

श्री आदरणीय सदस्य महानुभाव ज्यूहरु

यस सुनिता ट्रष्ट फाउन्डेसनको २०७९/०५/३१ गते बसेको संचालक समितिको ३२ औँ बैठकको निर्णय अनुसार यस फाउन्डेसनको तेस्रो वार्षिक साधारण सभा देहायका प्रस्तावहरु माथि छलफल तथा निर्णय गर्न निम्न लिखित मिति, स्थान र समयमा बस्ने भएकोले कम्पनी ऐन, २०६३ को दफा ६७ (२) अनुसार सम्पूर्ण सदस्य महानुभावहरुलाई जानकारी तथा उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।

साधारण सभा हुने मिति, समय र स्थान :

सभा हुने मिति : २०७९ साल कार्तिक १९ गते (तदनुसार ५ नोभेम्बर, २०२२)

सभा हुने स्थान : संस्थाको केन्द्रीय कार्यालय, घोराही उ.म.न.पा. १५, घोराही दाङ

सभा हुने समय : दिउँसो १: ०० बजे

छलफलका विषयहरु :

साधारण वा सामान्य प्रस्तावहरु :

१. सञ्चालक समितिको तर्फबाट अध्यक्ष ज्यूले प्रस्तुत गर्नु हुने आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने सम्बन्धमा ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.०७९/०८० को वासलात, नाफा नोक्सान, सोही अवधिको नगद प्रवाह विवरण एवम सो सँग सम्बन्धित अनुसुचीहरु पारित गर्ने सम्बन्धमा

३. कम्पनी ऐन, २०६३ को दफा १११ (१) अनुसार फाउन्डेसनको आ.व.०८०/०८१ को लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

४. भावि कार्यक्रम तथा बजेट सम्बन्धमा ।

५. विविध

                                                                                                                                                     

    सुनिता ट्रष्ट फाउन्डेसन

घोराही उप महानगरपालिका १५, दाङ

Please follow & like us :)


© Sunita Trust Foundation. All Rights Reserved.
Total Website Visitors : 4334