• TELEPHONE 82-560837
  • EMAIL ADDRESS sunitatrust2@gmail.com
  • ADDRESS Ghorahi, Dang

बित्तिय तथा ब्याबशायीक साक्षरता अभिमुखिकरण कार्यक्रम सम्पन्न

Please follow & like us :)

March 22, 2023: सुनिता ट्रष्ट फाउण्डेसनको आयोजना र आत्मनिर्भर लघुवित्त बित्तिय संस्थाको शाखा कार्यालय भालुबाङ शाखाको समन्वयमा २०७९/१२/०७ गतेका दिन गढवा गाउँपालिका -१ बडहरामा गठन गरिएको केन्द्र नं ६३,९५ र १०४ का महिला सदस्यहरुलाई बित्तिय तथा ब्याबशायीक साक्षरता अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो ।
उक्त अभिमुखिकरणमा भालुबाङ शाखाका सरला चाैधरी र सनिल चाैधरीले आ आफ्नो भनाई राख्नु भएको थियो भने सहजीकरण सुनिता ट्रष्ट फाउण्डेसनका शिबा चाैधरी र कमला शर्माले गर्नुभएको थियो ।

Please follow & like us :)


© Sunita Trust Foundation. All Rights Reserved.
Total Website Visitors : 4853