• TELEPHONE 82-560837
  • EMAIL ADDRESS sunitatrust2@gmail.com
  • ADDRESS Ghorahi, Dang

STF imparts financial literacy training to rural women

Please follow & like us :)

May 1, 2023: Sunita Trust Foundation (STF) imparted financial literacy training to rural women in the Tulsipur area on May 1, 2023.

The financial literacy training was imparted by STF coordinator Kamala Sharma. More than 40 rural women were present on the occasion.

सुनिता ट्रष्ट फाउण्डेसनको आयोजना र आत्मनिर्भर लघुवित्त बित्तिय संस्था शाखा कार्यालय तुलसीपुर “ए” शाखाको समन्वयमा २०८०/१/१८ गतेका दिन तुलसी उपमहानगर पालिका – १६ उत्तर कुरुरियामा गठन गरिएको केन्द्र नं १६५ र २४० का महिला सदस्यहरुलाई बित्तिय तथा ब्याबशायीक साक्षरता अभिमुखिकरण सम्पन्न भयो ।
अभिमुखिकरणमा बचतको महत्व र प्रकार, बिमा सेवा सुबिधा ,कर्जा सम्बन्धि जानकारिका साथै उद्यम व्यवशाय लगायतका बिषयमा अभिमुखिकरण भयो ।
साथै उक्त अभिमुखिकरणमा आत्मनिर्भर लघुबित्त बित्तिय संस्थाका मानब शंशाधन अधिकृत श्री नेपबहादुर चाैधरीले लघुबित्तको बारेमा प्रकाश पार्दै सदस्यहरुबाट आएका जिज्ञासालाई सहज रुपमा प्रश्ट पारिदिनु भएको थियो ।

Please follow & like us :)


© Sunita Trust Foundation. All Rights Reserved.
Total Website Visitors : 3534